छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौंमा आयोजना हुँदै
आदिवासी जनजाति चलचित्र महासंघले जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवमा विभिन्न समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछन्। यसले नेपाललाई विश्व आदिवासी चलचित्रको एक सशक्त केन्द्रका रूपमा स्थापित गर्ने विश्वास आयोजकको छ।
10 समाचार
·
17 घण्टा अघि