मकरबहादुर खड्का

रामछापको धोबी हाटबजारमा चहलपहल घट्यो, स्थानीय उत्पादनको रौनक हरायो रामछापको धोबी हाटबजारमा चहलपहल घट्यो, स्थानीय उत्पादनको रौनक हरायो

रामछापको लिखु तामाकोशी गाउँपालिका-३ स्थित धोबी हाटबजारमा पुरानो चहलपहल र भीडभाड हराएको छ। सडक सञ्जालको विस्तार, यातायातको सहज पहुँच र बजार केन्द्रहरूको विकासले गर्दा मानिसहरूले हप्तौँ कुर्नुपर्ने हाटबजारमा निर्भरता घटाएका छन्। यसले गर्दा परम्परागत हाटबजारको महत्व घट्दै गएको छ र स्थानीय उत्पादनको बिक्री पनि न्यून भएको छ।

3 समाचार · 4 घण्टा अघि

प्रायः यिनीहरूसँग