महालेखा

नेपाल रोजिन उद्योग र भक्तपुर इँटा कारखानाबाट करोडौं भाडा असुल हुन बाँकी नेपाल रोजिन उद्योग र भक्तपुर इँटा कारखानाबाट करोडौं भाडा असुल हुन बाँकी

महालेखाको प्रतिवेदन अनुसार नेपाल रोजिन एण्ड टर्पेन्टाइन उद्योग र भक्तपुर इँटा टायल कारखानाबाट सम्झौता अनुसारको भाडा असुली प्रभावकारी हुन नसकेको पाइएको छ । चालु आर्थिक वर्षको ९१ लाख ४३ हजार रुपैयाँसहित कुल ६ करोड २९ लाख ७९ हजार रुपैयाँ भाडा रकम असुल हुन बाँकी रहेको छ । उक्त बक्यौता रकम राजस्वको आन्तरिक विवरणमा लगतका रूपमा समावेश नगरिएको प्रतिवेदनमा उल्लेख छ ।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग