माध्यमिक शिक्षा परीक्षा (एसईई)

शिक्षा मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ देखि सुरु गर्न निर्देशन शिक्षा मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ देखि सुरु गर्न निर्देशन

शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट सुरु गर्न निर्देशन दिएको छ। यस सम्बन्धमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले देशभरका शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गरी जानकारी गराएको छ।

40 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग