सामाजिक सन्देशसहितको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक
जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको ‘मेरो आफ्नै संसार’ नामक गीत सार्वजनिक गरिएको छ। सर्जक शंकर पाण्डे मुक्तिको प्रस्तुति रहेको उक्त गीत मानव सेवा आश्रममा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। गीतबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गरिएको छ।
5 समाचार
·
7 घण्टा अघि