माल्दिभ्स

काभा महिला भलिबल: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश काभा महिला भलिबल: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ। आइतबार समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो। यस जितसँगै नेपाल ७ अंक जोड्दै समूह 'ए' को शीर्ष स्थानमा उक्लियो।

22 समाचार · 2 घण्टा अघि
काभा महिला भलिबल: कीर्गिस्तानले बंगलादेशलाई सोझो सेटमा हरायो काभा महिला भलिबल: कीर्गिस्तानले बंगलादेशलाई सोझो सेटमा हरायो

सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा कीर्गिस्तानले बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा कीर्गिस्तानले २५-१५, २५-१०, २५-१० को सेटमा जित निकाल्यो। यो कीर्गिस्तानको दोस्रो जित हो भने बंगलादेशको लगातार चौथो हार हो।

11 समाचार · 1 दिन अघि
काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल माल्दिभ्सलाई सोझो सेटमा हराउँदै सेमिफाइनलमा

नेपालले घरेलु भूमिमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको समूह 'ए' अन्तर्गतको अन्तिम खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपालले २५-१२, २५-९ र २५-२० को सेटमा जित निकाल्यो। यो जितसँगै नेपाल ७ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ।

37 समाचार · 2 दिन अघि
नेपाली महिला भलिबल टोली काभा च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश नेपाली महिला भलिबल टोली काभा च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाली टोलीले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। यो जितसँगै नेपाल समूह 'ए' बाट ७ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने पक्का भएको छ।

3 समाचार · 3 दिन अघि
काभा महिला भलिबल: कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै नेपालको जित काभा महिला भलिबल: कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै नेपालको जित

काठमाडौँमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। यस जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गराउँदै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

4 समाचार · 4 दिन अघि
महिला भलिबल प्रतियोगिता: नेपालले कीर्गिस्तानलाई ३-० सेटमा हरायो, सेमिफाइनल सम्भावना जीवित महिला भलिबल प्रतियोगिता: नेपालले कीर्गिस्तानलाई ३-० सेटमा हरायो, सेमिफाइनल सम्भावना जीवित

राजधानीमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल प्रतियोगितामा नेपाली राष्ट्रिय भलिबल टोलीले कीर्गिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको छ। यस जितसँगै नेपालले प्रतियोगितामा पहिलो जित दर्ता गराउँदै सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ।

5 समाचार · 5 दिन अघि
काभा महिला भलिबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुँदै, ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धा काभा महिला भलिबल च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुँदै, ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धा

काठमाडौंमा शुक्रबारदेखि काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ, जसमा घरेलु टोली नेपालसहित आठ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा नेपाल समूह 'ए' मा भारत, किर्गिस्तान र माल्दिभ्ससँगै छ भने समूह 'बी' मा इरान, कजाकिस्तान, श्रीलंका र बंगलादेश छन्। नेपालले आफ्नो पहिलो खेल जेठ ८ गते साविक विजेता भारतविरुद्ध खेल्नेछ।

7 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग