मिना घर्ति

बास नेपालद्वारा महिनावारी स्वच्छता र स्वअनुशासनबारे अभिमुखीकरण तथा तालिम बास नेपालद्वारा महिनावारी स्वच्छता र स्वअनुशासनबारे अभिमुखीकरण तथा तालिम

बास नेपालले अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा महिला तथा किशोरीहरूलाई महिनावारी चक्रबारे अभिमुखीकरण प्रदान गरेको छ। यसका साथै, संस्थाले कर्मचारीहरूका लागि स्वमूल्यांकन र स्वअनुशासन विषयमा तालिम सम्पन्न गरेको छ।

3 समाचार · 19 घण्टा अघि

प्रायः यिनीहरूसँग