मिरा राणा

भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान र सुस्वास्थ्य कामना सम्मान घोषणा भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान र सुस्वास्थ्य कामना सम्मान घोषणा

भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरले यस वर्षको राष्ट्रिय संगीत सम्मान वरिष्ठ गायिका मिरा राणा र संगीतकार सिके रसाइलीलाई प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी, सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान वरिष्ठ कलाकार पवन मैनाली र संगीतकर्मी दीपक थापालाई दिइने भएको छ ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग