मीनबहादुर मगर

रसुवामा दुई दिनमा ५७ हजार अमेरिकी डलर बरामद, दुई पर्यटक गाइड पक्राउ रसुवामा दुई दिनमा ५७ हजार अमेरिकी डलर बरामद, दुई पर्यटक गाइड पक्राउ

रसुवाको बेत्रावती बजारबाट प्रहरीले दुई दिनको अवधिमा ५७ हजार अमेरिकी डलर बरामद गरेको छ। यस क्रममा धादिङका सुशील गुरुङ र ओखलढुंगाका मीनबहादुर मगरलाई पक्राउ गरिएको छ। पक्राउ परेका दुवै जना पर्यटक गाइडको रूपमा काम गर्ने गरेको र उनीहरूसँग डलरको स्रोत खुल्ने कागजात नभएको प्रहरीले जनाएको छ।

4 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग