युरोपियन पेटेन्ट अफिस

पेटेन्ट र औद्योगिक डिजाइन दर्ता प्रक्रियालाई सरकारले आउटसोर्सिङ गर्ने पेटेन्ट र औद्योगिक डिजाइन दर्ता प्रक्रियालाई सरकारले आउटसोर्सिङ गर्ने

सरकारले पेटेन्ट तथा औद्योगिक डिजाइन दर्ताका लागि प्राविधिक परीक्षण प्रक्रियालाई आउटसोर्सिङ गर्ने भएको छ। यसका लागि उद्योग विभागले विज्ञहरूको रोस्टर सूची तयार गर्ने प्रक्रिया अघि बढाएको छ। सरकारी अधिकारीहरूमा प्राविधिक ज्ञान र अनुभवको कमीलाई सम्बोधन गर्न यो कदम चालिएको हो।

4 समाचार · 20 घण्टा अघि

प्रायः यिनीहरूसँग