यूईएफए महिला च्याम्पियन्स लिग

बार्सिलोनाले लियोनलाई ४-० ले हराउँदै यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि जित्यो बार्सिलोनाले लियोनलाई ४-० ले हराउँदै यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि जित्यो

स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब लियोनलाई ४-० को फराकिलो गोलअन्तरले पराजित गर्दै यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ। नर्वेको उल्लेभल रंगशालामा भएको फाइनल खेलमा बार्सिलोनाका लागि इवा पाजोर र साल्मा पारालुएलोले दुई-दुई गोल गरे। यो बार्सिलोनाको चौथो च्याम्पियन्स लिग उपाधि हो।

4 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग