रमेशनाथ खनाल

काठमाडौँमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु काठमाडौँमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु

काठमाडौँको लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले विदेशी सङ्ग्रहालयमा हेर्नुपर्ने कला यहाँ निःशुल्क हेर्न पाउनु नेपालीका लागि महत्त्वपूर्ण अवसर भएको बताएका छन्। प्रदर्शनीमा विश्वचर्चित १९ जना कलाकारका ३० थान चित्र राखिएका छन्।

5 समाचार · 5 दिन अघि
काठमाडौंमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु काठमाडौंमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु

काठमाडौंको लाजिमपाटस्थित अरूपण आर्ट ग्यालरीमा १९औँ शताब्दीका युरोपेली कला प्रदर्शनी सुरु भएको छ । यो प्रदर्शनी एक सातासम्म चल्नेछ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले विदेशी सङ्ग्रहालयमा लाखौँ तिरेर हेर्नुपर्ने कला यहाँ निःशुल्क हेर्न पाउनु नेपालीका लागि महत्त्वपूर्ण अवसर भएको बताएका छन् ।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग