रविन्द्र महर्जन

खोकनामा तीन महिने धिमे नाच प्रशिक्षण सम्पन्न, नयाँ पुस्तामा संस्कृति हस्तान्तरण खोकनामा तीन महिने धिमे नाच प्रशिक्षण सम्पन्न, नयाँ पुस्तामा संस्कृति हस्तान्तरण

ललितपुरको खोकनामा नेवार समुदायको परम्परागत धिमे नाच र बाजा संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित तीन महिने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। समावेशी बाजागाजा प्रशिक्षण समितिद्वारा आयोजित यस कार्यक्रममा २१ नम्बर वडा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो। आधुनिकीकरणको प्रभावका बीच मौलिक कला नयाँ पुस्तामा हस्तान्तरण गरी स्थानीय पर्यटन र आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य राखिएको छ।

3 समाचार · 3 दिन अघि