राजन कठेत

जलवायु परिवर्तनको असर र अपांगतामाथि राजन कठेतको वृत्तचित्र 'तिलको बाटो' किम्फमा प्रिमियर जलवायु परिवर्तनको असर र अपांगतामाथि राजन कठेतको वृत्तचित्र 'तिलको बाटो' किम्फमा प्रिमियर

निर्देशक राजन कठेतले जलवायु परिवर्तनले शारीरिक अपांगता भएका व्यक्तिको जीवनमा पारेको प्रभावलाई केन्द्रमा राखेर 'तिलको बाटो' नामक वृत्तचित्र बनाएका छन्। यो वृत्तचित्र हिमाली जिल्ला हुम्लाको लिमी उपत्यकामा हिमताल फुटेपछि उत्पन्न अवस्थामा आधारित छ र यसले अपांगता भएका व्यक्तिहरूले भोग्नुपरेको कठिनाइलाई उजागर गर्दछ।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग