रामचन्द्र दाहाल

मनहरी गाउँपालिकाद्वारा ३३ लाख बढीका औषधि नष्ट मनहरी गाउँपालिकाद्वारा ३३ लाख बढीका औषधि नष्ट

मकवानपुरको मनहरी गाउँपालिकाले आगजनीका कारण उच्च तापक्रममा परेका र खानयोग्य नभएका ३३ लाख रुपियाँभन्दा बढी मूल्यका २२२ थरिका औषधि नष्ट गर्न सुरु गरेको छ। गाउँपालिकाको औषधि भण्डारमा आगजनी भएपछि उच्च तापक्रमका कारण प्रयोग गर्न उपयुक्त नभएका ती औषधिहरूलाई व्यवस्थित ढंगले जमिनमा गाडेर वा बोतल फुटाएर नष्ट गरिएको हो।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग