दर्शक भन्छन्: ‘प्रेम होस् त काजीको जस्तो’
शुक्रबारदेखि प्रदर्शन भएको नेपाली फिल्म ‘काजी’ ले दर्शकको मन जितेको छ । विशुद्ध प्रेमकथामा आधारित यस फिल्मले दर्शकलाई भावुक बनाएको छ र धेरैले 'श्रीमान् होस् त काजी जस्तो' वा 'प्रेम होस् त काजीको जस्तो' भन्ने प्रतिक्रिया दिइरहेका छन् । अभिनेता विपिन कार्कीका अनुसार दर्शक पात्र र कथासँग भावनात्मक रूपमा जोडिएका छन् ।
12 समाचार
·
15 घण्टा अघि