राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनएससी)

टर्कीको पूर्वी प्रान्त मालत्यामा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ टर्कीको पूर्वी प्रान्त मालत्यामा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ

टर्कीको पूर्वी प्रान्त मालत्यामा बुधवार ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) का अनुसार स्थानीय समयअनुसार बिहान ९ बजे भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको केन्द्रविन्दु बट्टालगाजी जिल्लामा जमिनको सतहबाट ७.०३ किलोमिटर गहिराइमा रहेको थियो।

3 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग