राहुल गुरुङ

प्रकाशचन्द्र नेपालले दमकमा खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जिते प्रकाशचन्द्र नेपालले दमकमा खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जिते

खोटाङको दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापाको दमकका प्रकाशचन्द्र नेपालले जित्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा नेपालले भारतको सिक्किमका राहुल गुरुङलाई हराउँदै उपाधि हासिल गर्नुभएको हो ।

6 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग