रुपन्देही प्रहरी

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोहका दुई सदस्य पक्राउ रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोहका दुई सदस्य पक्राउ

रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रबाट कम्प्युटर, प्रिन्टर, मोबाइल, कैंची तथा नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका अब्दुल हमिद र रुपन्देहीका अनिल पासी रहेका छन्।

4 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग