रेडमी

साओमीले सार्वजनिक गर्‍यो एआईमा आधारित साओमी ट्याग र रेड्मी हेडफोन नियो साओमीले सार्वजनिक गर्‍यो एआईमा आधारित साओमी ट्याग र रेड्मी हेडफोन नियो

अग्रणी प्रविधि ब्रान्ड साओमीले कृत्रिम एआईमा आधारित दुई नयाँ इन्टरनेट अफ थिङ्स (AIoT) उपकरणहरू, साओमी ट्याग र रेड्मी हेडफोन नियो नेपाली बजारमा सार्वजनिक गरेको छ। यी उपकरणहरू दैनिक जीवनलाई थप स्मार्ट, सरल र सहज बनाउने उद्देश्यले डिजाइन गरिएका छन्। कम्पनीका अनुसार, साओमी ट्यागले व्यक्तिगत सामानहरू पत्ता लगाउन मद्दत गर्छ भने रेड्मी हेडफोन नियोले उत्कृष्ट ध्वनि अनुभव प्रदान गर्दछ।

12 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग