नेपाल ओलम्पिक कमिटीले खेलाडीका लागि पेलियटसँग किट सम्झौता गर्यो
नेपाल ओलम्पिक कमिटी (एनओसी) र चिनियाँ स्पोर्ट्सवेयर ब्रान्ड पेलियटबीच नेपाली खेलाडीहरूलाई खेलकुद सामग्री उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौताअनुसार पेलियटले २०औँ एसियाली खेलकुद र सन् २०२८ को लस एन्जलस ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूको लागि किट आपूर्ति गर्नेछ।
3 समाचार
·
2 दिन अघि