विश्वभर बढ्दो द्वन्द्वबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसंघको जोड
संयुक्त राष्ट्रसंघले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता र सुरक्षा चुनौतीका बीच शान्ति स्थापनाको आवश्यकता झन् बढेको बताएको छ। महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनालाई स्थायित्व, सुरक्षा र आशा पुनःस्थापित गर्ने प्रभावकारी माध्यमका रूपमा चित्रण गरेका छन्। शान्ति मिसनलाई प्रभावकारी बनाउन सदस्य राष्ट्रहरूको निरन्तर राजनीतिक समर्थन र आर्थिक सहयोग अपरिहार्य रहेको राष्ट्रसंघले जनाएको छ।
10 समाचार
·
1 दिन अघि