भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर यात्राका लागि भारतीय पर्यटक छनोट गर्यो
भारतले नेपालको विरोधलाई बेवास्ता गर्दै नेपाली भूमि लिपुलेक हुँदै आफ्ना तीर्थयात्रीलाई कैलाश मानसरोवर पठाउने भएको छ। भारतको विदेश मन्त्रालयले कम्प्युटराइज्ड ड्रमार्फत २०२६ को जुनदेखि अगस्टसम्म हुने यात्राका लागि एक हजार तीर्थयात्री छनोट गरेको छ।
3 समाचार
·
5 दिन अघि