ताइवानमा भारतीय कामदारलाई प्रवेश निषेध गर्ने पोस्टरले विवाद सिर्जना गर्यो
ताइवानमा एक स्थानीय राजनीतिक उम्मेदवारले भारतीय कामदारलाई प्रवेश निषेध गर्ने सन्देशसहितको होर्डिङ बोर्ड राखेपछि विवाद उत्पन्न भएको छ। उम्मेदवार ली हङ–यीले नोभेम्बरमा हुने चुनावका लागि यो विवादास्पद सन्देश प्रयोग गरेका हुन्। ताइवानी अधिकारी जोसेफ वुले यस कार्यको निन्दा गर्दै यसलाई घृणित आचरण भनेका छन्।
3 समाचार
·
3 दिन अघि