लैनचौर

४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ १४ देखि लैनचौरमा हुने ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिता जेठ १४ देखि लैनचौरमा हुने

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा ४२औँ राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आगामी जेठ १४ देखि १७ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने भएको छ। प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोलीका खेलाडीसहित ११ विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको अनुमानित बजेट ३५ लाख रुपैयाँ छ भने राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट आठ लाख रुपैयाँ सहयोग प्राप्त हुनेछ।

8 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग