विकास सुनार

लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

प्रहरीले लागूऔषधसहित विभिन्न स्थानबाट ९ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीबाट लागूऔषध पोलेन जस्तो देखिने वस्तु १२ किलोग्रामसहित विकास सुनार र विनोद अधिकारीलाई पक्राउ गरेको छ। यसैगरी, मकवानपुर प्रहरीले हेटौंडाबाट खैरो हेरोइनसहित रोनक खड्की र रोशन मालबुललाई पक्राउ गरेको छ।

9 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग