विजय थापा

नेपाली टोलीले भारतमा जित कुन्डो स्ट्रिट डिफेन्स प्रतियोगिता जित्यो नेपाली टोलीले भारतमा जित कुन्डो स्ट्रिट डिफेन्स प्रतियोगिता जित्यो

भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय जित कुन्डो मार्सल आर्ट एसोसिएसनद्वारा आयोजित स्ट्रिट डिफेन्स प्रतियोगितामा नेपाली टोली टिम च्याम्पियन बनेको छ। नेपाली खेलाडीहरूले विभिन्न तौल समूहमा स्वर्ण पदक जितेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव उच्च बनाएका हुन्।

3 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग