विजय मल्ल

निर शाहको निर्देशनमा मनोवैज्ञानिक चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक निर शाहको निर्देशनमा मनोवैज्ञानिक चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक

वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले करिब एक दशकपछि निर्देशनमा पुनरागमन गरेको चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक भएको छ। यो चलचित्र आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। साहित्यकार विजय मल्लको नाटकबाट प्रभावित यस चलचित्रले रहस्य, मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्षलाई प्रस्तुत गर्ने बताइएको छ।

12 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग