कोशी प्रदेश नेकपा (माओवादी केन्द्र) संसदीय दलमा बाबुराम गौतम उपनेता नियुक्त
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलले पूर्वसभामुख बाबुराम गौतमलाई उपनेतामा चयन गरेको छ । संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विधानबमोजिम रिक्त पदहरूमा मनोनयन गर्दै विद्या चाम्लिङलाई प्रमुख सचेतक र सपना दर्जीलाई सचेतकमा नियुक्त गरेका छन् । यो मनोनयनसँगै कोशी प्रदेशसभामा नेकपा संसदीय दलको संरचनाले पूर्णता पाएको छ ।
3 समाचार
·
6 दिन अघि