विपुल पोख्रेल

प्रवासी पत्रकारिता र नेपाली भाषा साहित्यको प्रवर्द्धनबारे अन्तर संवाद प्रवासी पत्रकारिता र नेपाली भाषा साहित्यको प्रवर्द्धनबारे अन्तर संवाद

अमेरिकाको कोलोराडोमा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सम्मेलनका अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका विषयक अन्तर संवाद कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रमका सहभागी वक्ताहरूले प्रविधिको विकाससँगै नेपाली पत्रकारिताको अभ्यास र प्रभाव नेपालको सीमाभित्र मात्र सीमित नरहेको र यसले विश्वव्यापीकरण भएको औँल्याए। उनीहरूले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन र विस्तारमा पत्रकारिताको भूमिका अहम् रहेकोमा जोड दिए।

3 समाचार · 7 घण्टा अघि

प्रायः यिनीहरूसँग