विपुल भट्टराई

डीगोले महिला साफ च्याम्पियनसिप २०२६ को डिजिटल प्रसारण अधिकार पायो डीगोले महिला साफ च्याम्पियनसिप २०२६ को डिजिटल प्रसारण अधिकार पायो

डीगोले दक्षिण एसियाली फुटबल महासंघ (SAFF) महिला च्याम्पियनसिप २०२६ को नेपालका लागि आधिकारिक डिजिटल प्रसारण साझेदार बन्ने घोषणा गरेको छ। यो प्रतियोगिता आउँदो जेठ ११ देखि जेठ २२ सम्म भारतमा आयोजना हुनेछ। डीगोले यसअघि फिफा विश्वकप २०२६ को पनि नेपालका लागि डिजिटल प्रसारण अधिकार प्राप्त गरिसकेको छ।

4 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग