विमल पोदार

नक्कली आयात अनुमतिपत्र प्रयोग गरी छोकडा आयात, तीन जनाविरुद्ध मुद्दा दर्ता नक्कली आयात अनुमतिपत्र प्रयोग गरी छोकडा आयात, तीन जनाविरुद्ध मुद्दा दर्ता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली आयात अनुमतिपत्र प्रयोग गरी १०० टन छोकडा आयात गरेको आरोपमा तीन जना प्रतिवादीविरुद्ध लिखित कसुरमा मुद्दा दर्ता गरेको छ। प्रहरीले सिम्भिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नवीन कुमार अग्रवाललाई पक्राउ गरी अनुसन्धान गर्दा प्रभात अग्रवालले नक्कली अनुमतिपत्र बनाएको खुलेको छ। प्रभातले नवीनलाई छोकडा आयात गर्नका लागि ५० हजार रुपैयाँ कमिसनमा अनुमतिपत्र बनाइदिने बताएका थिए।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग