एमाले सचिवालय बैठकद्वारा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिइयो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिएको छ। बैठकले विभिन्न विभागहरूको प्रमुख र इन्चार्जहरूको जिम्मेवारी बाँडफाँट गरी त्यसलाई अन्तरपार्टी निर्देशनमार्फत कार्यान्वयन गर्ने निर्णय गरेको छ। यस कार्यविभाजनले आगामी स्थानीय तहको निर्वाचनलाई समेत लक्षित गरेको छ।
31 समाचार
·
1 दिन अघि