विष्णु चौधरी

मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

मलेसियाको शाह आलमस्थित पानासोनिक स्टेडियममा मे ३१ र जुन १ मा आयोजना हुने ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आरटी एफसी मलेसियाले आयोजना गरेको यस नकआउट प्रतियोगितामा १८ वटा टोलीले सहभागिता जनाउनेछन् । प्रतियोगिताको विजेताले २२,००० मलेसियन रिंगेट पुरस्कार पाउनेछ ।

5 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग