वैकुण्ठ अर्याल

पूर्वमुख्यसचिव अर्याल भन्छन्: राजनीति र प्रशासनबीच संवाद अभावले निर्णयमा अन्योल बढ्छ पूर्वमुख्यसचिव अर्याल भन्छन्: राजनीति र प्रशासनबीच संवाद अभावले निर्णयमा अन्योल बढ्छ

पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले राजनीतिक नेतृत्व र प्रशासनबीच संवादको कमीले निर्णय प्रक्रिया कमजोर हुने र अन्योल बढ्ने बताएका छन्। उनले परिणाममुखी शासनका लागि स्पष्ट भिजन, आपसी विश्वास र प्रशासनिक समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरे। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन भएपछि राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रबीच संवाद कम भएको चर्चा चलिरहेका बेला अर्यालले प्रशासन डटकमसँगको संवादमा आफ्ना अनुभव र धारणा राखेका हुन्।

4 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग