शर्मिला तामाङ

कसमस सिमेन्टको चुनढुङ्गा ढुवानीले स्थानीयको जनजीवन प्रभावित, स्थायी समाधानको माग कसमस सिमेन्टको चुनढुङ्गा ढुवानीले स्थानीयको जनजीवन प्रभावित, स्थायी समाधानको माग

उदयपुरगढी गाउँपालिका–८ का स्थानीयवासीले कसमस सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानीका कारण सडक जीर्ण, वातावरण प्रदूषण र कृषि उत्पादनमा असर परेको भन्दै स्थायी समाधानको माग गरेका छन्। उद्योगका टिपर तथा ट्रकको अत्यधिक आवागमनले सडक जोखिमपूर्ण बनेको, धुलो र हिलोले जनजीवन कष्टकर भएको तथा विद्यार्थी, ज्येष्ठ नागरिक र बिरामीलाई आवतजावतमा समस्या भएको गुनासो छ। स्थानीयले ढुवानीका क्रममा सडकमा खस्ने चुनढुङ्गा र खानीजन्य पदार्थले कृषि उत्पादन प्रभावित पारेको आरोप लगाएका छन्।

5 समाचार · 1 दिन अघि

प्रायः यिनीहरूसँग