शान्तिश्री परियार

समाजसेवी लिलाराज काम्बाङको नयाँ गीत ‘मेरो खबर’ सार्वजनिक, नारी हिंसाविरुद्ध आवाज समाजसेवी लिलाराज काम्बाङको नयाँ गीत ‘मेरो खबर’ सार्वजनिक, नारी हिंसाविरुद्ध आवाज

समाजसेवी तथा गीतकार लिलाराज काम्बाङको नयाँ गीत ‘मेरो खबर’ सार्वजनिक भएको छ। बेलायत निवासी काम्बाङले नारी तथा महिलामाथि हुने हिंसा र शारीरिक शोषणका विरुद्ध आवाज उठाउन यो गीत तयार पारेको बताएका छन्। गीत बिमला खजुम लिम्बू युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

3 समाचार · 4 दिन अघि

प्रायः यिनीहरूसँग