शुक्रऋषि चौलागाईं

योग समिति नेपालगन्जको अध्यक्षमा डा. गिरिराज भट्टराई पुनः निर्वाचित योग समिति नेपालगन्जको अध्यक्षमा डा. गिरिराज भट्टराई पुनः निर्वाचित

योग समिति नेपालगन्जको चौथो अधिवेशनले योगगुरु एवं आयुर्वेदाचार्य डा. गिरिराज भट्टराईलाई सर्वसम्मत रूपमा पुनः अध्यक्षमा निर्वाचित गरेको छ। नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले योगले स्वस्थ समाज निर्माणमा अपरिहार्य भूमिका खेल्ने बताए।

3 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग