नेपाली विद्यार्थीद्वारा रकेटमा प्रयोग हुने लिक्विड इन्जिनको सफल निर्माण
ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा अध्ययनरत चार नेपाली विद्यार्थीले रकेटमा प्रयोग हुने लिक्विड इन्जिनको सफल परीक्षण गरेका छन्। स्नातक तहको फाइनल प्रोजेक्टका रूपमा करिब ७ महिनाको मेहनतपछि उनीहरूले यो इन्जिन निर्माण गरेका हुन्। सामग्री जुटाउन निकै संघर्ष गर्नुपरेको र स्थानीय बजारमा उपलब्ध पार्टपुर्जाले काम नगरेको विद्यार्थीहरूले बताएका छन्।
3 समाचार
·
2 दिन अघि