संगीता राना प्रधान

सञ्चारकर्मी सहदेव चौधरीको गीत ‘चोखो माया’को म्युजिक भिडियो सार्वजनिक सञ्चारकर्मी सहदेव चौधरीको गीत ‘चोखो माया’को म्युजिक भिडियो सार्वजनिक

सञ्चारकर्मी सहदेव चौधरीले लेखेको गीत ‘चोखो माया’को म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। यसअघि अडियो मात्रै सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एसियन म्युजिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। भिडियोमा गायिका संगीता राना प्रधानको फिचर देख्न सकिन्छ र स्वर पनि उनकै रहेको छ।

5 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग