सगुन शम्शेर जबरा

निर्वाचन आयोगले निर्वाचन समीक्षामा डेढ अर्ब रुपैयाँ बचत गरी सरकारलाई फिर्ता गर्ने निर्वाचन आयोगले निर्वाचन समीक्षामा डेढ अर्ब रुपैयाँ बचत गरी सरकारलाई फिर्ता गर्ने

निर्वाचन आयोगले हालसम्मकै मितव्ययी, स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न भएको दाबी गर्दै निर्वाचनका लागि छुट्याइएको करिब डेढ अर्ब रुपैयाँ सरकारलाई फिर्ता गर्ने तयारी गरेको छ। आयोगले सातै प्रदेशमा आयोजना गरेको निर्वाचन समीक्षामा सहभागीहरूले मतदान स्थल अपाङ्गमैत्री बनाउनुपर्ने सुझाव दिएका छन्।

4 समाचार · 2 दिन अघि
प्रतिनिधिसभा निर्वाचन-२०८२ कोशी प्रदेशस्तरीय समीक्षा सम्पन्न, खर्च र व्यवस्थापनबारे छलफल प्रतिनिधिसभा निर्वाचन-२०८२ कोशी प्रदेशस्तरीय समीक्षा सम्पन्न, खर्च र व्यवस्थापनबारे छलफल

निर्वाचन आयोग, नेपालले विराटनगरमा आयोजना गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागीहरूले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल र नागरिकको भूमिका महत्वपूर्ण रहेको निष्कर्ष निकालेका छन्। निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले निर्वाचन निष्पक्ष रहेको र आगामी निर्वाचनलाई 'ग्रिन इलेक्सन'का रूपमा कार्यान्वयन गर्ने बताए।

8 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग