समता स्कुल

समता स्कुलले एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाइ गरी नयाँलाई स्वागत गर्‍यो समता स्कुलले एसईई उत्तीर्ण विद्यार्थीलाई बिदाइ गरी नयाँलाई स्वागत गर्‍यो

इटहरीस्थित समता स्कुलले शैक्षिक सत्र २०८३ का नयाँ विद्यार्थीहरूको स्वागत तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ उत्तीर्ण गरेका विद्यार्थीहरूको बिदाइ गरेको छ। यस अवसरमा विद्यालयले नवनियुक्त शिक्षकहरूलाई पनि स्वागत गर्‍यो र गत वर्षसम्म अध्यापन गराई बिदाइ भएका शिक्षकहरूलाई सम्मानपूर्वक बिदाइ गर्‍यो। विद्यालयका प्रिन्सिपल सन्तोष श्रेष्ठले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयको प्रतिबद्धता दोहोर्‍याए।

3 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग