सरस्वती भट्टराई

सन्तोषी श्रेष्ठले १५ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् सन्तोषी श्रेष्ठले १५ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्

ओलम्पियन सन्तोषी श्रेष्ठले भारतको झारखण्डमा आयोजित नेशनल सिनियर एथलेटिक्स फेडेरेसन कम्पिटिसन २०२६ मा १५ सय मिटर दौडमा ४:२७:३५ मिनेटमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन्। यससँगै उनले एकै वर्ष सात राष्ट्रिय कीर्तिमान बनाउने कीर्तिमानी धाविका बनेकी छिन्। उनले सरस्वती भट्टराईले २०१६ मा रियो द जनेरियोमा राखेको ४:३३:९४ मिनेटको कीर्तिमानलाई ०६:५९ सेकेण्डले भंग गरेकी हुन्।

5 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग