ट्रेन्डिङ
अर्थतन्त्र
सहकारीमा गम्भीर वित्तीय अनियमितता र कमजोर नियमन: जाँचबुझ आयोगको प्रतिवेदनले औंल्यायो
सरकारद्वारा गठित एक उच्चस्तरीय जाँचबुझ आयोगले सहकारी क्षेत्रमा बढ्दो वित्तीय अनियमितता, कमजोर नियमन र सुशासनको अभावका कारण गम्भीर संकटतर्फ उन्मुख भएको निष्कर्ष निकालेको छ। आयोगको प्रतिवेदनले सहकारी संस्थाहरूले आफ्नो मूल सिद्धान्त त्याग्दै बचत तथा ऋण कारोबारमा अत्यधिक केन्द्रित हुँदा जनविश्वासमा ठूलो गिरावट आएको औंल्याएको छ। प्रभावकारी कार्यान्वयनको अभावमा विकृति र विसंगति बढेको प्रतिवेदनमा उल्लेख छ।
18 समाचार
·
33 मिनेट अघि