सामसुङ नेपाल

सामसङ नेपालद्वारा ‘सामसुङ सेभिङ डे’ अफर सार्वजनिक, मे २१ देखि जुलाई १९ सम्म छुट सामसङ नेपालद्वारा ‘सामसुङ सेभिङ डे’ अफर सार्वजनिक, मे २१ देखि जुलाई १९ सम्म छुट

सामसङ नेपालले ‘सामसुङ सेभिङ डे’ नामक नयाँ अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत ग्राहकहरूले मे २१ देखि जुलाई १९, २०२६ सम्म वाशिंग मेशिन र रेफ्रिजरेटर खरिदमा आकर्षक छुट तथा सजिलो इएमआइ सुविधाको लाभ लिन सक्नेछन्। कम्पनीका अनुसार वाशिंग मेशिनमा २३ प्रतिशतसम्म र रेफ्रिजरेटरमा १७ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

4 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग