सावित्रा भण्डारी

साफ महिला च्याम्पियनसिप: नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै, स्टार खेलाडी साम्बाबिनै मैदानमा साफ महिला च्याम्पियनसिप: नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै, स्टार खेलाडी साम्बाबिनै मैदानमा

साफ महिला च्याम्पियनसिप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाली महिला फुटबल टोलीले आज भारतको गोवामा भुटानसँग प्रतिस्पर्धा गर्दैछ। नेपालले यो प्रतियोगिता स्टार खेलाडी सावित्रा भण्डारी 'साम्बा' र सविता रानामगरबिना खेल्नेछ। नेपाली टोली एञ्जिला तोम्बाफो सुब्बाको कप्तानीमा मैदान उत्रनेछ।

4 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग