सिटिइभिटी

रोजगारीको अवसरले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्यो रोजगारीको अवसरले प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्यो

पढ्दापढ्दै रोजगारीको अवसर मिल्ने भएपछि विद्यार्थीहरूमाझ प्राविधिक शिक्षा अध्ययनतर्फ आकर्षण बढेको छ। नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयकी प्रिन्सिपल आशाकुमारी श्रेष्ठका अनुसार, पश्चिम नेपालकै प्राविधिक शिक्षाको केन्द्र मानिने यस शिक्षालयमा बाँके, बर्दिया, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विद्यार्थीहरूको आकर्षण छ। शिक्षालयले बजारको मागअनुसार जनशक्ति उत्पादन गर्न नसकेको उनले बताइन्।

5 समाचार · 18 घण्टा अघि

प्रायः यिनीहरूसँग