खाद्य विभागद्वारा गुणस्तरहीन ‘तेज’ ब्रान्डको तोरी तेल बजारबाट फिर्ता गर्न निर्देशन
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित ‘तेज’ ब्रान्डको तोरी तेल गुणस्तरहीन पाइएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। प्रयोगशाला परीक्षणमा उक्त तेल नेपाल सरकारले तोकेको मापदण्डअनुसार नभेटिएपछि विभागले यस्तो आदेश जारी गरेको हो।
15 समाचार
·
13 घण्टा अघि