‘वन रन’ हाफ म्याराथनमा नागेश्वर र सुमित्रा विजयी
ललितपुरको पाटन दरबारबाट सुरु भएको ‘वन रन’ हाफ म्याराथनमा पुरुषतर्फ नेपाल प्रहरीका नागेश्वर अहिर र महिलातर्फ प्रहरीकै सुमित्रा कुमारी चौधरी विजयी भएका छन्। यो प्रतियोगिता विश्वव्यापी रूपमा ३७ देशका १ सय १२ शहरमा एकैदिन सम्पन्न भएको आयोजक एनआरएस स्पोर्ट्स फाउन्डेसनले जनाएको छ।
3 समाचार
·
5 दिन अघि