सूर्य नेपाल च्यालेन्ज

सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि भुवन नगरकोटीलाई सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि भुवन नगरकोटीलाई

सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन्। उनले दिनेश प्रजापति र एमेच्योर राहुल विश्वकर्मालाई २ स्ट्रोकले पछि पार्दै सिजनको चौथो र करियरको १५औं उपाधि हात पारे। उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद पुरस्कार प्राप्त गरे।

26 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग